जोर्ज जोन शिक्षा प्रतिष्ठानबाट सुवेदी सम्मानित

विकल्प न्यूज\बेनी साउन २२ गते । म्याग्दी बहुमुखी क्याम्पसको शैक्षिक विकासमा योगदान गरेको भन्दै क्याम्पसका निवर्तमान संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदी सम्मानित हुनुभएको छ । जोर्ज जोन शिक्षा प्रतिष्ठानको २४ औँ बार्षिक उत्सवको अवसरमा शनिवार सुवेदीलाई सम्मान गरेको हो । सुवेदीको कार्यकालमा क्याम्पसले शैक्षिक गुण्स्तर वृद्धि,भौतिक पूर्वाधार निर्माण र सुधारमा योगदान पु¥याएको भन्दै प्रतिष्ठानबाट सम्मानित … Continue reading जोर्ज जोन शिक्षा प्रतिष्ठानबाट सुवेदी सम्मानित